ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलम्बियाका राष्ट्रपति चुनिए पूर्वगुरिल्ला


एबीसी / संवाददाता
६ असार २०७९, सोमबार   ८ : २९   बजे

काठमाडौं, ६ असार ।  दक्षिण अमेरिकी मुलुक कोलम्बियामा पूर्वगुरिल्ला राष्ट्रपति चुनिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार भएको चुनावमा एम-१९ गुरिल्ला मुभमेन्टका पूर्वसदस्य गुस्ताभो पेट्रो विजयी भएका हुन्। ६२ वर्षीय पेट्रो कोलम्बियाको इतिहासमा राष्ट्रपति चुनिने पहिलो वाम हुन्।

यसअघि उनी माथिल्लो सदनका सदस्य थिए भने केही वर्ष पहिला उनले बोगोटाको मेयरका रूपमा पनि काम गरेका थिए।आइतबारको चुनावमा पेट्रोले प्रतिष्पर्धी रोडोल्फो हर्नान्डेजलाई सात लाख बढी मतान्तरले हराएका हुन्। पेट्रोले ५०.५ प्रतिशत मत पाए भने हर्नान्डेजले ४७.३ प्रतिशत भोट ल्याए।कोलम्बियामा झन्डै आधा मानिस कुनै न कुनै रूपको गरिबी सामना गरिरहेका छन्।

पेट्रोले सामाजिक र आर्थिक नीति परिवर्तन गर्ने वाचा गरेका छन्।चुनावी परिणामपछि राजधानी बोगोटामा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अब कोलोम्बिया बदलिने बताए।‘आजबाट कोलम्बिया परिवर्तन हुनेछ, कोलोम्बिया फरक हुनेछ,’ उनले भने। पेट्रोले अगस्ट ७ बाट कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group