ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले गठबन्धनका कुनैपनि नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्दैन – उपाध्यक्ष पौडेल (भिडियोसहित)


एबीसी / संवाददाता
६ असार २०७९, सोमबार   १२ : ४६   बजे

निर्वाचनभन्दा अघि सरकार बदल्ने धन्दामा छैनौं

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव नगर्ने बताएका छन् । एबीसी टेलिभिजनको विशेष कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा उहाँले गठबन्धनका कुनै पनि दलको समर्थनमा एमाले प्रधानमन्त्री नबन्ने र प्रस्ताव पनि नगर्ने बताएका हुन् ।

“यो गठबन्धन रहोस् भनेर पशुपतिनाथसँग प्राथना गर्दछु, यो जोगिन्छ पनि सायद, यो निर्वाचनभन्दा अगाडि सरकार बदल्ने, समिकरण बदल्ने धन्दामा छैनौं । कसैलाई समर्थन गर्दैनौं, कसैको समर्थन्मा प्रधानमन्त्री पनि बन्दैनौं ।”, उनले भने ।
गठबन्धन टिकाउन जसले जे गरेपनि हुने, यस्तो नेपालमा हुन सक्छ ? त्यस्तो अर्को सम्भावना छ ? हितकारी छ ? यो रहला वा नरहला तर, यसमा हात नहाल्ने भनाइ उनले राखेका छन् । विगतमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार ढालेर काँग्रेसको पछि लागेको भन्दै उनले विगतमा नेकपामा रहेका नेताहरु ताइबाट उम्केर भुङ्ग्रोमा परेको संञा दिए । स्थानीय निर्वाचनमा सीट संख्यामा एमाले दोस्रो भएपनि मतसंख्यामा एमाले देशको प्रमुख पार्टी भएको दाबी गरे ।

“गठबन्धन कति वटा दल हो ? काँग्रेस, माओवादी वा अरु दलहरु नभईकन एउटा गठबन्धन भन्ने दल हो भने पहिलो भएको हो । आउने निर्वाचन र संसदमा पनि सिंगल मेजोरिटी नल्याएपनि एमाले लार्जेस्ट पार्टी हुनबाट कसैले रोक्न नसक्ने जिकीर उनको छ ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group