ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्नेमा चीनको जोड


एबीसी / संवाददाता
१० असार २०७९, शुक्रबार   १२ : ३४   बजे

काठमाडौँ, १० असार । अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ । अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्ने उल्लेख गरेको छ ।

बढ्दो मुद्रास्फीतिको वर्तमान अवस्थालाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालसामानमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायले लाभ उठाउने मन्त्रालयका प्रवक्ता शु जुटिङले बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उहाँले दुवै पक्षको जितको अवस्था अर्थात समाधानको मध्यबिन्दु खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने बताउनुभयो । साथै दुई देश र विश्वका आम नागरिकलाई लाभ पुर्‍याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृङ्खलाको स्थिरता कायम राख्नुपर्नेमा पनि उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितलाई २५ लाख रुपैयाँको कपडा दिने दीपा सिम्खडाको घोषणा

बाढीपछि ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu