ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीगढीको गुरुयोजना बनाउन एनआरएनले सघाउने


admin
४ माघ २०७४, बिहिबार   ३ : २३   बजे

काठमाडौं। ऐतिहासिक सिन्धुलीगढीको जिर्णोद्वार एवं पुनर्निर्माण गुरुयोजना तयार पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ ।

गुरुयोजना तयार पार्नेसम्वन्धी आज कमलामाई नगरपालिका सिन्धुली र एनआरएनएबीच सहमति भएको छ । गुरुयोजना छ महिनाभित्रमा बनाइसक्ने सम्झौतामा उल्लेख छ । सहमति पत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरेका छन् ।

जिर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व पुनस्र्थापना गर्ने उद्देश्यले एनआरएनएले गुरुयोजना तयार पार्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै, गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्च व्यवस्थापन एनआरएनएले व्यवस्थापन गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाइने सम्झौतामा पत्रमा उल्लेख छ ।

सम्झौता गर्न आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरले, प्रदेश सांसदहरु प्रदीप कटुवाल र विनोद खड्काको पनि सहभागिता थियो । कांग्रेस सिन्धुलीका अध्यक्ष उज्वल बराल, एमाले नेता कमलजंग राई लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सांसद गजुरेल, मेयर खत्री, अध्यक्ष बराल र एनआरएनए अध्यक्ष भट्टले गुरुयोजना बनाएर तत्काल जिर्णोद्वार गर्नुपर्नेमा सबैको सहयोग आवश्यक हुने बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्रीले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu