ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट संख्या १६५ : प्रत्यक्षमा काँगेसले ९५, माओवादीले ५५, एकिकृत समाजवादी र जसपाले ३० र जनमोर्चाको ५ सिटमा दाबी


एबीसी / संवाददाता
२९ श्रावण २०७९, आइतबार   ८ : २८   बजे

काठमाडौं, २९ साउन । चुनावको मिति घोषण गरेसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । मंसिर ४ गतेको लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै विभिन्न दलहरु चुनाव केन्द्रीत रहेर गृहकार्यमा जुटेका छन ।

सत्ता गठबन्धन दलमा रहेका काङ्ग्रेस , माओवादी , जसपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । सिट भागबन्डा मिलाउन कार्यदल समेत गठन गरेर गृहकार्य गरीरहेका छन ।

सबैभन्दा जटिल प्रतिनिधि सभा तर्फको प्रत्यक्ष सिट भागबन्डा मिलाउन पर्ने देखिन्छ । पत्यक्ष तर्फको कुल १६५ सिट छ । तर गठबन्धन दलहरुले गरेको दाबीको कुल संख्या जोडने हो भने २१५ सिट आबस्यक देखिएको हो ।

नेपाली काङ्ग्रेसले कम्तीमा ९५ सिटको माग गरेको छ भने, नेकपा माओवादी केन्द्रले ५५ सिट माग गरेका छन् । त्यस्तै माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी र उपेन्द्र यादब नेतृत्वको जनता समाजबादी पार्टीले ३०, ३० सिट दाबी गरेका छन ।

र राष्ट्रिय जनमोर्चाले पनि ५ सिट दाबी गरेको छ । गठबन्धनमा रहेका यी दलहरु सबैको दाबी जोडने हो भने २१५ पुग्छ । जसका कारण पनि गठबन्धनमा सिट मिलाउन सकस रहेको बुझिन्छ ।

अझ मधेस प्रदेश भित्र रहेको ३२ सिट भागबन्डा मिलाउन झन गठबन्धन दललाई महाभारत नै पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu