ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म प्रधानमन्त्री हुँदा पैसै-पैसा थियो, अहिले कहाँ हरायो ?


एबीसी / संवाददाता
२९ श्रावण २०७९, आइतबार   ११ : ०७   बजे

काठमाडौं, २९ साउन ।   एमाले अध्यक्ष केपी ओलीले नेता आडम्बर र पाखण्डी हुन नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘युवासँग केपी ओली’ कार्यक्रममा उनले नेताले आडम्बरी त्याग्न सके मुलुकको विकास हुने बताए । ओलीले आफू वर्तमान सरकारको विरोधमा नभए पनि परिस्थितिले नै कटाक्ष गर्नुपरेको उनको भनाइ थियो सेटिङमा बजेट बन्दा र व्यापारीले करका दर तोक्दा आफ्नो मन पोल्ने ओलीले बताए ।

आफू प्रधानमन्त्री छँदा देशमा पैसाको छेलोखेलो भए पनि अहिले पैसा रित्तिएर विकास निर्माणको काम ठप्प भएको दाबी गरे । आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, धरहरा रानीपोखरी, दरबार हाइस्कुल, आर्मी हेडक्वाटर बनेको र ३ सय ९६ वटा अस्पताल एकै ठाउँबाट शिलान्यास गरेको चर्चा उनले गरे ।

‘अहिले विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ रु पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो रु’, उनले भने । त्यति धेरै पैसा कसरी हरायो भन्नेमा आफू चिन्तित भएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu