ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेष महाधिवेशन गर्ने माओवादीको निर्णय, पदाधिकारी हेरफेर हुनसक्ने


एबीसी / संवाददाता
४ भदौ २०७९, शनिबार   ५ : ३१   बजे

काठमाडौं ४ भदौं । नेकपा माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन गर्ने भएको छ।

महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंगाएको माओवादीले चुनावपछि बिशेष महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।

उनले भने, ‘अहिले हामीले निर्वाचनलाई लक्षित गरेर सन्तुलित रुपमा पार्टी पदाधिकारी तोकेका छौँ। विशेष महाधिवेशन गर्ने निर्णय भएको छ। तर समय तोकिएको छैन। विशेष महाधिवेशनमा पदाधिकारी हेरफेर हुनसक्छ।’

गत पुसमा भएको महाधिवेशनले १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय गरे पनि शनिबारको बैठकबाट पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ।

यस्तै, मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचनको घोषणापत्र लेख्न कार्यदल बनाएको छ। बैठकले ७ वटै प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ।

घोषणापत्र लेखन कार्यदलको सूची

नारायणकाजी श्रेष्ठ संयोजक

सदस्यहरू

​देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
गिरिराजमणी पोखरेल
लिलामणी पोखरेल
शक्ति बस्नेत
गणेश साह
पर्शुराम रम्तेल
अमृता थापा
हरि रोक्का
जाकिर हुसेन
कृष्ण चौधरी
पर्शुराम तामाङ
भीमा ढुंगाना
जगत सिम्खडा

​

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu