ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साझा कार्यक्रम बनाएर चुनाव लड्ने गठबन्धनको तयारी


एबीसी / संवाददाता
१० भदौ २०७९, शुक्रबार   ८ : ०६   बजे

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउन निर्माण गरिएको कार्यदलले साझा अवधारणासमेत बनाउने भएको छ । आज बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

पत्रकारसँग बोल्दै कार्कीले नेतृत्वले सुम्पेको जिम्मेवारी सम्पन्न गर्ने नजिक कार्यदल पुगेको बताए । हिजो संघीय र आज प्रदेशको सिट बाँडफाँटका विषयमा छलफल भएको उनको भनाइ छ ।

कार्कीले भने, ‘संघमा जस्तै प्रदेशमा पनि सबै दलहरुले आआफ्नो दावी पेश गर्नुभएको छ । त्यसका आधारमा छलफल गरेर निस्कर्षमा पुग्नेछौं ।’ उनले संघको निर्वाचन क्षेत्र एउटा पार्टीले पाएमा प्रदेश अर्कोलाई छाड्ने खालको मोडालिटीमा समझदारी भएको बताए । ‘सबैलाई बढी जितौं भन्ने आकांक्षा छ । त्यसैले दाबीहरु बढी नै हुन सक्छन् । त्यसलाई व्यवहारिक र अब्जेक्टिभ हिसाबले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउने छौं ।’

उनले यो गठबन्धन चुनावपछिसम्म कायम रहने पनि बताए । त्यसका लागि सबैको साझा अवधारणा बनाएर जाने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिए । ‘यो गठबन्धन भनेको चुनाव जित्नलाई मात्र होइन, देशलाई स्थिरता र समृद्धितर्फ लैजान पनि हो,’ कार्कीले भने, ‘त्यसैले हामी साझा अवधारणा बनाएर चुनावमा जानेछौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu