ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभापति यादबको नाम प्रदेश सदस्यमा सिफारिस


एबीसी / संवाददाता
१९ भदौ २०७९, आइतबार   ६ : २०   बजे

रौतहट, १९ भदौं । नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेश सभा सदस्यको नाम सिफारिस गरेको छ । शनिबार बसेको काग्रेस जिल्ला क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’ मा नागेन्द्र साह र ‘ख’ मा नेपाली काग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबको नाम सिफरिस भएको हो । कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुबै तर्फका लागि उम्मेदवारको नाम सिफारिस गरिएको का“ग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा नेपाली का“ग्रेस मधेस प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, चिरन्जिवी सिंह, सन्तु प्रसाद यादब, प्रकाश सिंह लगायतका नेताहरुको सर्वसहमत रुपमा नाम सिफारिस भएको हो । त्यसैगरि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रदेश सभापती कृष्ण प्रसाद यादबकै नाम सिफारिस भएको का“ग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।

सो क्षेत्रमा दुबै पदका लागी सभापती यादबकै नाम सिफारिस गरिएको गुप्ताको भनाइ छ । जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले यादबलाई कुनै एक पदमा चयन गर्नेछ । अहिले सत्ता गठबन्धनले भागबण्डा टुङगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group