ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनभित्र कर नबुझाए भृकुटीमण्डप बजार बन्द गरिदिने चेतावनी


एबीसी / संवाददाता
२३ भदौ २०७९, बिहिबार   २ : २९   बजे

काठमाडौं, २३ भदौ ।  समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले तीन दिनभित्र भृकुटीमण्डप क्षेत्र भित्रका खुला बजार,पक्की स्टल,बुथ,घुम्ती तथा साना पसललगायत भाडामा बस्नेहरुलाई बहाल कर बुझाउन निर्देशन दिएको छ।

भृकुटीमण्डप सञ्चालन कार्यालयले गत मंगलबार ती क्षेत्रमा सूचना नै टाँसेर कर बुझाउन निर्देशन दिएको हो। ‘पसल,जग्गा भाडामा लिइ बसेका व्यक्ति,संस्था एवं कार्यालयहरुलाई नियमअनुसार बुझाउनुपर्ने हाल सम्मको बहाल कर बुझाएको भए भौचरको प्रति यस कार्यालयमा पेश गर्न र नबुझाएको भए सम्बन्धित निकायमा गइ बुझाउन सूचित गरिन्छ,’सूचनामा उल्लेख छ।

यो सूचनालाई बेवास्ता गरे काठमाडौं महानगरपालिकाबाट प्राप्त पत्रअनुसार व्यवसाय बन्द गरिने कार्यालयले चेतावनी दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu