ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वीयुक्रेनका ४ क्षेत्रमा जनमत संग्रहको घोषणा


एबीसी / संवाददाता
५ आश्विन २०७९, बुधबार   ८ : २४   बजे

काठमाडौं, ५ असोज । पूर्वीयुक्रेन रुसी नियन्त्रणमा रहेका ४ वटा क्षेत्रले रुसमा गाभिने सम्बन्धमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् ।यो घोषणाले ४ क्षेत्रहरूलाई रुसमा गाभ्ने बाटो खोल्ने उल्लेख गरिएको हो । रुसी नियन्त्रणमा रहेका दोनेत्स्क र लुहान्स्क क्षेत्रका अधिकारीहरूले सेप्टेम्बर २३ देखि २७ सम्म मतदान आयोजना गर्ने बताएका छन् ।

ती क्षेत्रहरुलाई रुसी फौजले युक्रेनमा आक्रमण गर्नु ३ दिन पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र घोषणा गर्नुभएको थियो । त्यस्तै, रुसी नियन्त्रणमा रहेका खेर्सोन र जापोरिजियामा रुसले तोकेका अधिकारीहरूले पनि जनमत संग्रह घोषणा गरेका छन् । उता, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘नक्कली जनमतसंग्रह’ ले केही पनि परिवर्तन गर्न नसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu