ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको बन्दसुचीमा धेरैजसो नेताहरुदेखि अमित शाहका निजी सचिवसम्म (नामावलीसहित)


एबीसी / संवाददाता
९ आश्विन २०७९, आइतबार   ९ : ५७   बजे

काठमाडौं ९ असोज । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म हुँदै डा. प्रकाशशरण महत पूर्व राष्ट्रपति यादव पुत्र चन्द्रमोहन सम्मे समावेश भएका छन्।

प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव देखि केही समय पहिलेससम्म भारतीय गृहमन्त्री अमित शाहका निजी सचिव सन्दीप राना सम्म रहेका छन् ।

कांग्रेसका बन्दसूचीमा नुवाकोटका अर्जुन नरसिहं केसीका दुई भाइ नै परेका छन् । सूचीमा बीरगन्जका व्यापारी अनिल रुंगटा देखि नेपालगन्ज मेडिकल कजेज सञ्चालक सुरशे कनौडिया समेत परेका छन् ।

यी हुन प्रतिनिधिसभातर्फ बन्दसूचीमा रहेका नामः

विमलेन्द्र निधि

फरमुल्लाह मन्सुर
जीवन परियार
डा. प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना
डा. चन्द्रमोहन यादव
अनिल रुगांटा
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दिपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोका
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
बसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज वाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरी
सरोज थापा
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल
नरेशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
डा. सुरेशकुमार कनोडिया
रामचन्द्र कोइरी मौर्य
मुख्तबहादुर महतो
अब्दुल सतार
अलाद्दिन हुसेन
योगेन्द्र चौधरी
चमुनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
जीवन राना
रामकुमारी चौधरी
राकेश सिंह

महिलाहरु

डा.आरजु राणा देउवा
मञ्जु खाँण
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल तिवारी
कान्तिका सैजुवाल
सरस्वती बजीमय
अञ्जनी श्रेष्ठ
लिला बोखिम
मिनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर
तिर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु
मैना रावल कार्की
सुशीला भट्ट मिश्र
विद्यादेवी तिमल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रेती
लक्ष्मी थापा
उमा दाहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी
हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रुपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक
सिता मिजार
जावेदा खातुन जागा
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group