ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैको समयमा समेत निजी खर्चमा लामखुट्टे मार्ने अभियान चलाउँदै रमेश केसी (भिडियोसहित)


एबीसी / संवाददाता
१६ आश्विन २०७९, आइतबार   ९ : ५६   बजे

काठमाडौं, १६ असोज । हिन्दुहरुको महान चाड दशैको रौनक बढेपनि सामाजिक अभियान्ता रमेश केसीको टोली भने लामखुट्टे मार्ने अभियानमा जुटेको छ ।डेङ्गुको प्रकोप बढेसँगै काठमाडौंका विभिन्न स्थानमा लामखुट्टे मार्ने अभियानमा सामाजिक अभियान्ता केसीको टोलीले सुरु गरेको हो ।

डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसेको अवस्थामा काठमाण्डौ महाराजगन्ज निवासी सामाजिक अभियान्ता केसीले आफ्नो ब्यक्ति गत खर्चमा काठमाडौका विभिन्न स्थानमा पुगेर डेङ्गु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियानमा लाग्नुभएको हो ।

विगत १६ दिनदेखि केसीलगायत उहाँको टिमले यो अभियान सुरु गरेको हो । हिजो १५ दिनमा उहाँको टिमले काठमाडौंको बुढानिलकण्ठ मन्दिरपरिसर , कमल पोखरी मन्दिर र धुम्वाराही क्षेत्रमा लामखुट्टे नष्ट गरेको छ । काठमाडौंका विभिन्न अस्पतालमा साथै अन्य स्थानहरुमा पनि लामखुट्टे मारेर सहयोग गरेको केसीले बताउनुभयो ।

बन्दुक जस्तो देखिने यन्त्रमा डिजेल हालेर लामखुट्टे मारिने र प्रति मिनेटमा १ लिटर डिजेल खर्च हुने केसीले जानकारी दिनुभयो ।त्यस्तै सामाजिक अभियानमा सक्रिय केसीले व्यक्तिगत खर्चमा नै यो अभियान जारी गरेको बताउनुभयो । उहाँ विगत लामो समय देखि सामाजिक कार्यमा संलग्न हुनुहुन्छ ।

 

https://www.facebook.com/abctelevision/videos/661891008529761

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Announces Plan to Refill US Oil Reserves With Venezuelan Crude

West Bank Violence Condemned as Analysts See Political Motives

Nepal Prime Minister Pledges Support for Flood-Affected Citizens

Prithvi Highway Road Collapse Prompts Route Diversions Near Kathmandu

Trishuli River Flood Destroys Suspension Bridge in Nepal

China Mobilizes Rescue Efforts After Deadly Mudslide Hits Border Port

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu