ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाले काठमाडौंको १० क्षेत्रमा उम्मेददवार टुंगो लगायो (सूचीसहित)


एबीसी / संवाददाता
२२ आश्विन २०७९, शनिबार   ५ : १०   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । शनिवार संसदीय बोर्डले उम्मेदवार टुंगो लगाएको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ उम्मेदवार बनाउने निर्णय भएको छ ।

हेर्नुहोस् राप्रपाले टुंग्याएको उम्मेदवार सूची

प्रतिनिधिसभा क्षेत्र नं १ : रवीन्द्र मिश्र

प्रदेसभा क – नवीन शाही

प्रदेसभा ख- यज्ञबहादुर शाह

प्रतिनिधिसभा क्षेत्र नं २ : नवराज सिंखडा

प्रदेश सभा क- सुनील केसी

प्रदेश सभा ख- राजु विष्ट

प्रतिनिधिसभा क्षेत्र नं ३ : गणेश गिरी

प्रदेश सभा क- चुण्डी लामा

प्रदेश सभा ख- आनन्दराम थापा

प्रतिनिधिसभा क्षेत्र नं ४ : डा. ठाकुरमोहन श्रेष्ठ

प्रदेश सभा क- ऋद्धि प्रताप जबरा

प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ

प्रतिनिधिसभा क्षेत्र नं ५ : डा.रामप्रसाद उप्रेती

प्रदेश सभा क- राजेन्द्र प्रजापति

प्रदेश सभा ख- नवीन खड्का

प्रतिनिधिसभा क्षेत्र नं ६ : विष्णुप्रसाद आचार्य

प्रदेश सभा क- जगत सागर महर्जन

प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

प्रतिनिधिसभा क्षेत्र नं ७ : ध्रुब विक्रम मल्ल

प्रदेश सभा क- रोजिना गुरुङ

प्रदेश सभा ख- लाल कुमार लामा

प्रतिनिधिसभा क्षेत्र नं ८ : प्रकाश रिमाल

प्रदेश सभा क: केदार धमला

प्रदेश सभा ख- उद्धव थापा

प्रतिनिधिसभा क्षेत्र नं ९ : देवेन्द्र प्रधान

प्रदेश सभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य

प्रदेश सभा ख- दिलीप कार्की

प्रतिनिधिसभा क्षेत्र नं १०: बलराम थापा

प्रदेश सभा क- उमेश सापकोटा

प्रदेश सभा ख- सूर्यबहादुर महर्जन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group