ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज विश्व हुलाक दिवस


एबीसी / संवाददाता
२३ आश्विन २०७९, आइतबार   ९ : ३९   बजे

आज विश्व हुलाक दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ ।

हरेक वर्ष झै आज अक्टोबर ९ तरिकका दिन नेपालमा पनि विश्व हुलाक दिवस मनाइने भएको छ । आज भन्दा सवा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टोकियोमा अन्तराष्ट्रिय हुलाक संघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।

सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट शुरुभएको हो । घरबाट देश तथा विदेशमा रहेका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसग कुरा गर्न हुलाकको प्रयोग गर्दथे । गाउघरमा त्यतिवेलाको समयमा सञ्चारको माध्यम हुलाक नै थियो ।
हुलाकको प्रयोगमा कमी आएपनि यसको महत्वमा भने कम छैन । हुलाकले समयअनुकुल आफ्ना कामहरु गर्दै आएको छ । अहिले पनि कानूनी प्राप्त चिठीपत्र आदानप्रदानका लागि हुलाक प्रयोग गरिन्छ । टिकट विक्रीको काम त्यहिबाट हुन्छ । समग्र संचारजगतको अनुगमन, निरिक्षणको काम हुलाकले गर्दछ ।

स्कूले केटाकेटीहरु पनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् । यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ । बिस्तारै आकाशवाणी, ट्रङ्कल फोन, दूरसञ्चार, मेसेन्जर, च्याट रुम, ईमेल, फेसबुक, ट्वीटर हुदै हातहातको मोबाइलले यो यूगको सञ्चारलाई नया परिभाषा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group