ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् कांग्रेसबाट टिकट पाएका ८९ उम्मेदवार (सूचीसहित)


एबीसी / संवाददाता
२३ आश्विन २०७९, आइतबार   ३ : २७   बजे

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसले त्यसबाहेकका ७६ सिटमा भने उम्मेदवार उठाउने छैन ।

केन्द्रीय संसदीय समितिले यसअघि सिट बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको सोलुखुम्बुसहित ८९ क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारलाई टिकट वितरण गरिसकेको छ ।

प्रदेश १

तेह्रथुम : सीता गुरुङ

पाँचथर : भीष्मराज आङदेम्बे

धनकुटा : सुनिल थापा

संखुवासभा : दीपक खड्का

ओखलढुंगा : रामहरि खतिवडा

सोलुखुम्बु : बलबहादुर केसी

इलाम–२ : डम्बर खड्का

झापा–१ : विश्वप्रकाश शर्मा

झापा–३ : कृष्णप्रसाद सिटौला

झापा–४ : देउकुमार थेबे

झापा– ५ : खगेन्द्र अधिकारी

मोरङ- १ : डिगबहादुर लिम्बु

मोरङ–२ : सुजाता कोइराला

मोरङ–३ : सुनिल शर्मा

मोरङ–६ : शेखर कोइराला

सुनसरी–२ : सीताराम मेहत्ता

सुनसरी–३ : विजयकुमार गच्छदार

सुनसरी–४ : ज्ञानेन्द्रबहादुर कार्की

उदयपुर–१ : नारायण खड्का

मधेस प्रदेश

सप्तरी–१ : रामदेव साह

सप्तरी–३ : दिनेशकुमार यादव

सप्तरी–४ : तेजुलाल चौधरी

सिरहा– १ : पद्मनारायण चौधरी

सिरहा–२ : चित्रलेखा यादव

धनुषा–२ : रामकृष्ण यादव

धनुषा–४ : महेन्द्र यादव

महोत्तरी–४ : महेन्द्रकुमार राय यादव

सर्लाही–४ : नागेन्द्रकुमार राय

रौतहट–२ : रित्तोद आलम

रौतहट–४ : देवप्रसाद तिमिल्सिना

बारा–१ : उमाकान्त चौधरी

पर्सा–२ : अजयकुमार चौरासिया

पर्सा–३ : सुरेन्द्रप्रसाद चौधरी

पर्सा–४ : रमेश रिजाल

बागमती प्रदेश

काभ्रेपलाञ्चोक–२ : शिवप्रसाद हुमागाई

ललितपुर–१ : उदयशमशेर राणा

भक्तपुर–२ : दुर्लभ थापा

काठमाडौं–१ : प्रकाशमान सिंह

काठमाडौं ३ : सन्तोष चालिसे

काठमाडौं–४ : गगन थापा

काठमाडौं–५ : प्रदीप पौडेल

काठमाडौं–६ : भीमसेनदास प्रधान

काठमाडौं–१० : राजेन्द्रकुमार केसी

रसुवा – मोहन आचार्य

नुवाकोट–२ : अर्जुननरसिंह केसी

सिन्धुली–१ : श्यामकुमार घिमिरे

सिन्धुपाल्चोक–२ : मोहनबहादुर बस्नेत

धादिङ–२ : दिलमान पाख्रीन

मकवानपुर–१ : महालक्ष्मी उपाध्याय ‘डिना’

चितवन–१ : विश्व पौडेल

चितवन–२ : उमेश श्रेष्ठ

रामेछाप : कान्छाराम तामाङ

गण्डकी प्रदेश

तनहुँ–१ : रामचन्द्र पौडेल

तनहुँ–२ : शंकर भण्डारी

स्याङ्जा–१ : राजु थापा

स्याङजा–२ : धनराज गुरुङ

नवलपुर–१ : शशांक कोइराला

पर्वत : अर्जुन जोशी

मनाङ : टेकप्रसाद गुरुङ

कास्की–१ : किशोरदत्त बराल

गोरखा–१ : राजेन्द्र बजगाई

मुस्ताङ : योगेश गौचन थकाली

लुम्बिनी प्रदेश

पाल्पा–१ : ज्ञानबहादुर गाहामगर

गुल्मी–१ : चन्द्र भण्डारी

नवलपरासी–१ : विनोद चौधरी

नवलपरासी–२ : देवेन्द्र कँडेल

रुपन्देही–३ : बालकृष्ण खाण

रुपन्देही–४ : प्रमोदकुमार यादव

रुपन्देही–५ : भरतकुमार शाह

कपिलवस्तु–२ : सुरेन्द्र आचार्य

कपिलवस्तु–३ : अभिषेकप्रताप साह

अर्घाखाँची : पुष्पा भुसाल

दाङ–३ : दिपक गिरि

बाँके–२ : सुधीरनरसिंह राणा (रवि राणा)

बाँके–३ : किशोरसिंह राठौर

बर्दिया–१ : अरुणप्रकाशसिंह राठोर

कर्णाली प्रदेश

मुगु : ऐन बहादुर शाही

सुर्खेत–१ : पूर्णबहादुर खड्का

सुर्खेत–२ : हृदयराम थानी

दैलेख–२ : दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा : शेरबहादुर देउवा

बाजुरा : बद्री पाण्डे

दार्चुला : दिलेन्द्रप्रसाद बडू

अछाम–२ : पुष्पबहादुर शाह

कञ्चनपुर–२ : एनपी साउद

कञ्चनपुर–३ : रमेश लेखक

कैलाली–१ : रामजनम चौधरी

कैलाली–४ : वीरबहादुर बलायर

कैलाली–५ : डिल्लीराज पन्त

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu