काठमाडौं । आगमी मंसिर ४ गते हुने संघीय निर्वाचनमा कुन दलले कति सिट ल्याउन सक्छन् भन्ने बारेमा एबीसी टेलिभिजनले मत सर्वेक्षण गरेको छ । एबीसी सर्वेक्षणमा सत्ता गठबन्धन दुई तिहाई भन्दा बढी स्थान जित्ने देखिएको छ । त्यसो त प्रतिपक्ष गठबन्धनले संघका १६५ मध्ये ४० सिट जित्न समेत मुश्किल हुने देखिएको छ । उमेद्वारी दर्ता पहिले नै गरिएको नेपालको एक मात्र निर्वाचन मत सर्वेक्षणको विस्तृत नतिजा यस्तो छ ।
एबीसी सर्वेक्षण : सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि अन्य दल १० भन्दा तल
प्रतिक्रिया दिनुहोस्