ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिसडाँडामा खिचियो चुनावी गीत, भिडियोमा प्रचण्ड


एबीसी / संवाददाता
३ कार्तिक २०७९, बिहिबार   ७ : २७   बजे

अरु केही थाहा छैन

गठबन्धनलाई नजिताई भा’छैन

प्रचण्डले सोचेजस्तो गर्नै पा’छैन

आगामी मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्दै तयार पारिएको गीतका शब्द हुन् यी । गीतको भिडियोको छायांकन बुधबार भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरु चुनावी गीतको भिडियोमा फिचर्ड भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भिडियोको छायांकन गरिएको छ ।

माओवादी केन्द्रको भातृ संगठन जनसांस्कृतिक महासंघले निर्माण गरेको यो भिडियोमा शब्द, संगीत, स्वर र निर्देशन चेतन सापकोटाको छ । माओवादी केन्द्रीय कार्यालयमा सुटिङ गरिएको भिडियोमा जनसांस्कृतिक महासंघका कलाकारले अभिनय गरेका छन् ।

गोरखामा खिचिएको प्रचण्ड, डा। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको भिडियो पनि गीतमा समावेश गरिएको छ । प्रचण्डले गीतमा लिपसिंक पनि गरेका छन् । गीतमा गठबन्धनका शीर्ष नेतासहित स्थायी कमिटी तहका सबै नेतालाई प्रस्तुत गरिने भएको छ । गीत बिहीबार सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group