ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किरणमा धब्बा देखियो भने म जिम्मा लिन्छु – एमाले अध्यक्ष ओली


एबीसी / संवाददाता
१६ कार्तिक २०७९, बुधबार   १० : ५१   बजे

काठमाडौँ, १६ कात्तिक ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेललाई जिताउन आह्वान गरेका छन्। निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आह्वान गरेका हुन्। काठमाडौं–१ मा एमालेबाट किरण पौडेल उम्मेदवार छन्।

उनले किरणलाई नजिकैबाट हेर्न र धब्बा देखियो भने त्यसको जिम्मा आफूले लिने बताए। ‘किरणलाई नजिकैबाट हेर साथि हो, दाग धब्बा देखियो भने हामी जिम्मा लिन्छौं। दाग धब्बा देखिँदैन्, भ्रष्ट होइन, गर्दैन्,’ उनले भने, ‘त्यो प्रतिवद्धताका साथ देश बनाउने काममा लागेको देशभक्ति, स्वार्थका लागि विदेशीको अगाडि घुँडा टेक्ने होइन्, लेखाइमा दम नभएको अक्षरमात्र थुपार्ने मान्छे होइन। शत्रुका लागि वाण र देश र जनताका लागि प्राण बनाउन सक्ने मान्छे हो।’

उनले किरणको प्रशंसा गर्दै २० घन्टा काम गर्दा नथाक्ने, युवा तर अनुभवि, युवा तर गन्तव्य बुझेको भन्दै प्रशंसा गरेका थिए। उनले अहिले गरिएका प्रतिवद्धताको हिसाब किताब खोज्नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group