ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रान्ति र शान्तिको नायक प्रचण्ड, अरु सवै यथास्थितिवादी : डा .अमरेश कुमार सिंह (भिडियो वार्ता)


एबीसी / संवाददाता
१ मंसिर २०७९, बिहिबार   ७ : ५१   बजे

काठमाडौं, १ मंसिर । सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेश कुमार सिंहले क्रान्ति र शान्तिको नायक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भएको बताएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल अध्यक्ष उपेन्द्र यादवले एमाले एमालेसंग भोट मात्र साटेको बताएका छन् ।

निर्वाचन विशेष कार्यक्रम अन्र्तगत एबीसी टेलिभिजनको कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा उनले अध्यक्ष प्रचण्ड क्रान्ति र शान्तिको नायक भएको बताएका हुन । डा. सिंहले एबीसी टेलिभिजनका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग निर्वाचन विशेष कुराकानी गर्दै उक्त कुरा बताएका हुन ।

डा. अमरेश कुमार सिंह लाई कांग्रेसले टिकट दिएको थिएन । ०७४ मा सिंह यही क्षेत्रबाट विजयी भएका थिए ।तर, अहिले सभापति शेरबहादुर देउवाले सिंहलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu