ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांझ ६ बजे एबीसी एक्जिट पोल र प्रोजेक्सन लाइभ हुने


एबीसी / संवाददाता
४ मंसिर २०७९, आइतबार   ३ : १२   बजे

काठमाडौं, ४ मंसिर । आज भइरहेको संघीय निर्वाचनको एबीसी टेलिभिजनले यस अघिका चुनावमा जस्तै यसपटक पनि एक्जिट पोल सर्वाजनिक गर्ने भएको छ । सांझ ६ बजे एबसीसी टेलिभिजनले राजनीतिशास्त्री र मिडिया विश्लेषकहरुका साथमा एक्जिट पोल सार्वजनिक गर्न लागेको हो । बहसमा एबीससी टेलिभिजनका प्रधानसम्पादक संग राजनीतिशस्त्री डा. लोकराज बराल र राजनीतिक अध्येता तथा नागरिक अगुवा श्याम श्रेष्ठ हुनेछन् ।

संघ र प्रदेशको सिट बाँडफाडमा पाँच सत्ता रुढ गठबन्धनबाट जनता समाजवादी पार्टी अलग भएपछि लोसपा सत्तरुढ गठबन्धनमा सामेल भएको छ । एबीसी टेलिभिजनमा सत्ता गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन बीच भइरहेको प्रतिस्पर्धामा सकसको अवस्था कस्तो हुने छ भने विश्लेषण् गरिने छ । एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका गरी ५० वटा निर्वाचन क्षेत्रमा गरिरहेको एक्जिट पोल सर्वाजनिक गर्न लागेको हो ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो । उक्त निर्वाचनमा एक्जिट पोल प्रशारण गर्ने एबीसी टेलिभिजन एकमात्र नेपाली संचारमाध्यम रहेको थियो ।

एबीसी सर्वेक्षण : सत्ता गठबन्धन ११४ र प्रतिपक्ष गठबन्धन ३१, प्रत्यक्षमा एमालेभन्दा माओवादी अगाडि अन्य दल १० भन्दा तल

स्थानीय चुनावमा एबीसी एक्जिट पोल शतप्रतिशत मिल्यो (पूरा भिडियो)

 

एबीसी टेलिभिजनले मंसिर ४ गतेको निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा गर्दै

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu