ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्लड क्यान्सर पीडित अनुपाका लागि रिस्ताको पहलमा सहयोग


admin
९ माघ २०७४, मंगलबार   १० : ००   बजे

हङकङ । ब्लड क्यान्सरबाट पीडित अनुपा नेपालीका लागि हङकङमा निजी व्यवसाय गर्दै आएका रिस्ता गुरुङले आर्थिक सहयोग जुटाएका छन् ।

कास्कीको घान्द्रुक घर भई हङकङमा निजी व्यवसायमा व्यस्त रिस्ताले फेसबुक मार्फत अनुपाका लागि ९४ हजार ३५० रुपैयाँ सहयोग जुटाएको हो । सो रकम चितवनमा रहेका अर्जुन गुरुङ मार्फत अनुपाका परिवारलाई हस्तान्तरण गरिएको हो ।

अनुपाको चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । रिस्ताले यसअघि पनि क्यान्सर पीडित बालिकालाई सहयोग जुटाएकी थिइन । रिस्ताले फेसबुकमार्फत नेपालमा आइपरेको आपतविपतमा सहयोग जुटाउँदै आएकी छिन् ।

सहयोगीहरुको नामावली यस प्रकार छ–

1.रिस्ता गुरुङ,घान्द्रुक $555- हाल हङ्कङ् 2.ऊनति गुरुङ,घान्द्रुक $400-हाल हङ्कङ बैंक स्थानान्तरण 3.नमिता गुरुङ,घान्द्रुक$333-हाल हङ्कङ बैंक स्थानान्तरण 4.मनु गुरुङ,पोखरा $310- हाल हङ्कङ हातमा 5.साजन गुरुङ,घान्द्रुक $300- हाल हङ्कङ हातमा 6.मेनुका गुरुङ,धरान $300- हाल हङ्कङ बैंक स्थानान्तरण 7.ठुली नन्दा तिलिजा,तनहुँ घासेपानी$300-हाल हङ्कङ हातमा 8.भिभा गुरुङ,पोखरा$255-हाल हङ्कङ हातमा 8.समिता गुरुङ,घान्द्रुक$230-हाल हङ्कङ बैंक स्थानान्तरण 10.सुनिता गुरुङ,पोखरा $205- हाल हङ्कङ् हातमा 11.उर्मिला गुरुङ सखुवासभा $202- हाल हङ्कङ् हातमा 12.प्रितु गुरुङ,घान्द्रुक $200- हाल हङ्कङ हातमा 13.प्रेना थापा $200- हाल हङ्कङ बैंक स्थानान्तरण 14..साजन तिलिजा,तनहुँ घासेपानी $200-हाल हङ्कङ हातमा 15.माया गुरुङ पोखरा $200- हाल हङ्कङ् हातमा 16.दिलु राई मोरङ् $200- हाल हङ्कङ् हातमा 17.धन माया पून आर्चलबोट् पोखरा$200-हाल हङ्कङ् हातमा 18.माया थापा स्याङ्जा $155- हाल हङ्कङ् हातमा 19.लविथ गुरुङ पोखरा $151-हाल हङ्कङ् हातमा 20.सरस्वती थापा बुटवल $151- हाल हङ्कङ् हातमा 21.निर्माया गुरुङ,रेठे पानी पोखरा $150- हाल हङ्कङ हातमा 22.सीसम श्रीस,काठमाडौं $111- हाल हङ्कङ् हातमा 23.मान्जु राई, काठमाडौं $110- हाल हङ्कङ् हातमा 24.सबिना तमाङ ताप्लेजुङ् $105- हाल हङ्कङ् हातमा 25.निरु थापा पोखरा $105- हाल हङ्कङ् हातमा 26.शान्ता हारी गुरुङ,बगालेटोल पोखरा$101-हाल हङ्कङ बैंक स्थानान्तरण 27.राधा राणा बुटवल $101-हाल हङ्कङ् हातमा 28.हिमाया गुरुङ,स्याङ्जा $100- हाल हङ्कङ हातमा 29.सुन माया गुरुङ,स्याङ्जा $100- हाल हङ्कङ हातमा 30.समरिका गुरुङ $100- हाल हङ्कङ बैंक स्थानान्तरण 31.एन के राणा $100- हाल हङ्कङ बैंक स्थानान्तरण 32.राज गुरुङ $100- हाल हङ्कङ बैंक स्थानान्तरण 33.मार्को MARCO $100- हाल हङ्कङ बैंक स्थानान्तरण 34.सुक बीर गुरुङ, $100- हाल हङ्कङ बैंक स्थानान्तरण 35.सुस्मिता लिम्बू $100- हाल हङ्कङ बैंक स्थानान्तरण 36.पुजन गुरुङ $100- हाल हङ्कङ बैंक स्थानान्तरण 37.लिन्डा LINDA$100- हाल हङ्कङ बैंक स्थानान्तरण 38.सुक देवी गुरुङ घान्द्रुक $100- हाल हङ्कङ हातमा 39.रेनुका तिम्सिना धरान $50- हाल हङ्कङ् हातमा 40.कृष्ण थापा $50- हाल हङ्कङ बैंक स्थानान्तरण 41.मेलिसा MELISAA $40- हाल हङ्कङ बैंक स्थानान्तरण 42.जोन JON $40- हाल हङ्कङ बैंक स्थानान्तरण 43.डिक्की DICKY $20- हाल हङ्कङ बैंक स्थानान्तरण 44.सेलेस्ट CELESt$20- हाल हङ्कङ बैंक स्थानान्तरण Total amount HKD7150- RATE13.20 Nepali amount 94380-

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभामा आज पाँच विधेयक अगाडि बढाउने तयारी, पाँच संसदीय समितिको पनि बैठक

जीवनरक्षक औषधिदेखि पुरातात्विक सम्पदासम्म कर छुट, सरकारले २६ वटा सूचनाबाट दियो विशेष सुविधा

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu