ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस नेता शशांक कोइरालाको चौथो जित


एबीसी / संवाददाता
८ मंसिर २०७९, बिहिबार   २ : ३८   बजे

पूर्वी नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटकका लागि उम्मेदवार बनेका कांग्रेस नेता डा। शशांक कोइराला विजयी भएका छन् । उनले एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले हराएका हुन् ।कोइराला यो क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइराला २०६४, ७० , ७४ र यो पटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी भएका हुन् । उनले यस पटक एमालेका पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमसँग त्रिपक्षीय प्रतिस्पर्धा गर्नु परेको थियो ।निर्वाचन कार्यालयका अनुसार कोइरालाले २७ हजार १ सय २७, एमालेका पौडेलले २५ हजार ४३ र राजन गौतम ९ रास्वपा०ले २३ हजार ३ सय १ मत ल्याएका छन् । कोइराला उम्मेदवार बनेको क्षेत्रमा २०४८ सालपछि लगातार कांग्रेसले जित्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu