ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)


एबीसी / संवाददाता
९ मंसिर २०७९, शुक्रबार   ९ : १३   बजे

काठमाडौं, ९ मंसिर ।  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ।

यसैगरी राप्रपा ४ स्थानमा विजयी भएको छ। जसपाले ३ स्थानमा जित्दा नागरिक उन्मुक्ति पार्टी र लोसपा २–२ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १–१ स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन्।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ४८ क्षेत्रको मतगणना जारी छ भने बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन। बाँकी रहेका स्थानमा एमालेले १९ स्थानमा, कांग्रेस १२, माओवादी केन्द्रले ६ र जसपा ३ स्थानको मतगणनामा अगाडि छन्। त्यसैगरी राप्रपा तीन, नागरिक उन्मुक्ति एक, लोसपा एक र राष्ट्रिय स्वतन्त्र पार्टी एक स्थानमा अग्रता हासिल गरिरहेका छन्।​

नेपाली कांग्रेस

१। मुस्ताङ– योगेश शेरचन

२। मनाङ– टेकबहादुर गुरुङ

३। काठमाडौं १ – प्रकाशमान सिंह

४। काठमाडौं ३ – सन्तोष चालिसे

५। काठमाडौं ४– गगनकुमार थापा

६। काठमाडौं ५ – प्रदीप पौडेल–

७। रसुवा– मोहन आचार्य–

८। ललितपुर १– उदयसमशेर जबरा

९। तनहुँ २ – शंकर भण्डारी

१०। डडेलधुरा– शेरबहादुर देउवा

११। काठमाडौं १० – राजेन्द्र कुमार केसी

१२। पर्सा ४ – रमेशकुमार रिजाल

१३। सुर्खेत २ – हृदयराम थानी

१४। ओखलढुंगा– रामहरि खतिवडा

१५। झापा १– विश्वप्रकाश शर्मा

१६। पर्सा १– अजयकुमार चौरसिया

१७। गोरखा १– राजेन्द्र बजगाई

१८। म्याग्दी– खमबहादुर गर्बुजा

१९। अछाम २ – पुष्पबहादुर शाह

२०। कैलाली ४ – बीरबहादुर बलायर

२१। दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२। कञ्चनपुर ३ – रमेश लेखक

२३। भक्तपुर २– दुर्लभ थापा क्षेत्री

२४। दैलेख २( दिक्पाल कुमार शाही

२५। कञ्चनपुर २ – एनपी साउद

२६। सिन्धुली १– श्यामकुमार घिमिरे

२७। तनहुँ १ – रामचन्द्र पौडेल

२८। बाँके ३– किशोरसिंह राठोर

२९। नवलपरासी पूर्व १–शशांक कोइराला

३०। रौतहट ४ – देवप्रसाद तिमलसेना

३१। धादिङ २– रामनाथ अधिकारी

३२। नवलपरासी पूर्व २–विष्णुकुमार कार्की

३३। दाङ ३ – दीपक गिरी

३४। नवलपरासी पश्चिम १– विनोद चौधरी

३५। बर्दिया १ – संजय गौतम

३६। सुर्खेत १ – पूर्णबहादुर खड्का

३७। सप्तरी ३ – दिनेशकुमार यादव

३८। मोरङ ६ – डा। शेखर कोइराला

३९। धनुषा २ – रामकृष्ण यादव

४०। सिन्धुपाल्चोक–२ मोहन बस्नेत

नेकपा एमाले

१।उदयपुर २ – अम्बरबहादुर रायमाझी

२।काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३।ललितपुर २– प्रेमबहादुर महर्जन

४। गुल्मी २ – गोकर्ण विष्ट

५‍‍ ।झापा २– देवराज घिमिरे

६। झापा ५– केपी शर्मा ओली

७। ताप्लेजुङ– योगेश भट्टराई

८। पर्सा ३ – राजकुमार गुप्ता

९। अर्घाखाँची– टोपबहादुर रायमाझी

१०। प्युठान– सूर्य थापा

११। मकवानपुर २– महेशकुमार बर्तौला

१२। कास्की २– विद्या भट्टराई

१३। पर्वत – पदम गिरी

१४। लमजुङ – पृथ्वी सुब्बा गुरुङ

१५। रुपन्देही ५–बासुदेव घिमिरे

१६। झापा ४– लालप्रसाद (एलपी) साँवा लिम्बु

१७। सोलुखुम्बु–मानवीर राई

१८। धनकुटा १–राजेन्द्रकुमार राई

१९। सिरहा १ – रामशंकर यादव

२०। कपिलवस्तु १– बलराम अधिकारी

२१। बाँके १ – सूर्यप्रसाद ढकाल

२२। कञ्चनपुर १ – तारा लामा तामाङ

२३। बैतडी – दामोदर भण्डारी

२४। पाँचथर १ – बसन्तकुमार नेम्वाङ

२५। सर्लाही ३ – हरिप्रसाद उप्रेती

२६। कास्की ३ – दामोदर पौडेल वैरागी

२७। बारा १ – अच्युतप्रसाद मैनाली

२८। बारा ३ – ज्वालाकुमारी साह

२९। धनुषा ३– जुलीकुमारी महतो

नेकपा (माओवादी केन्द्र)

१। सिन्धुली २(–लेखनाथ दाहाल

२। सिन्धुपाल्चोक १ – माधव सापकोटा

३। बाग्लुङ २ – देवेन्द्र पौडेल

४। रोल्पा – वर्षमान पुन

५। रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६। जाजरकोट – शक्तिबहादुर बस्नेत

७। गोरखा २ – पुष्पकमल दाहाल

८। दाङ २ – रेखा शर्मा

९। खोटाङ– रामकुमार राई

१०। भोजपुर १ – सुदन किराँती

११। मोरङ ४ – अमनलाल मोदी

१२। रुकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी

१। अछाम १ – शेरबहादुर कुँवर

२ । बारा ४– कृष्णकुमार श्रेष्ठ

३। दैलेख १ – अमरबहादुर थापा

४। सल्यान – प्रकाश ज्वाला

५। डोटी– प्रेमबहादुर आले

६। बझाङ– भानुभक्त जोशी

७।रौतहट १– माधवकुमार नेपाल

८। धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे

९। दाङ १ – मेटमणि चौधरी

१०। डोल्पा – धनबहादुर बुढा

राष्ट्रिय स्वतन्त्र पार्टी

१। काठमाडौं ७ – गणेश पराजुली

२। काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३। काठमाडौं २– सोबिता गौतम

४। काठमाडौं ६ – शिशिर खनाल

५। ललितपुर ३ – तोसिमा कार्की

६। चितवन २ – रवि लामिछाने

७। चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी–

१। बाँके २ – धवलसमशेर जबरा

२। जुम्ला – ज्ञानबहादुर शाही

३। मकवानपुर १ – दीपकबहादुर सिंह

४। झापा ३ – राजेन्द्र लिङ्देन

जनता समाजवादी पार्टी

१। पर्सा १ – प्रदीप यादव

२। सप्तरी १ – नवलकिशोर साह सुडी

​३। सिरहा–४ डा. वीरेन्द्रप्रसादर महतो

लोकतान्त्रिक समाजवादी पार्टी

१। रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२। सर्लाही १ – रामप्रसाद चौधरी

नागरिक उन्मुक्ति पार्टी

१। कैलाली ३ – गंगाराम चौधरी

२। कैलाली १ – रञ्जिता श्रेष्‍ठ

जनमत पार्टी

१। सप्तरी २( सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र

१। बर्दिया २– लालवीर चौधरी

२। मोरङ ५ – योगेन्द्र मण्डल

३। रौतहट २ – किरणकुमार साह

४। रौतहट ३ – प्रभु साह

५। सर्लाही ४ – अमरेशकुमार सिंह

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu