ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकतर्फ ९६ लाख दुई हजार ५७६ मतगणना सकियाे, कुन दललाई कति ?


एबीसी / संवाददाता
१३ मंसिर २०७९, मंगलबार   १ : २५   बजे

काठमाडौं, १३ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पछिल्लो मतगणनाअनुसार कुल ९६ लाख २ हजार ५७६ मत गणना सकिएको छ । मतगणना तथ्यांकअनुसार एमाले पहिलो स्थानमा छ । उसले २५ लाख ९३ हजार ४६६ मत ल्याएको छ ।

२४ लाख ५७ हजार ३०३ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादी केन्द्र तेस्रो दल बनेको छ । माओवादीले ११ लाख चार हजार ८३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत ल्याएको छ ।

जनमत पार्टीले तीन लाख १ हजार ६२० मत, एकीकृत समाजवादीले दुई लाख ६५ हजार ५४७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ३०५ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ४०८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १६९, हाम्रो नेपाली पार्टीले ५३ हजार ३५२ , मंगाेल नेसनल अर्गनाइजेसनले ४६ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३०५ पाँच मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, सकुशल भेटिने आश क्षीण

ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा फलफूल वितरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu