ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा


एबीसी / संवाददाता
२१ मंसिर २०७९, बुधबार   ८ : ०६   बजे

काठमाडौं, २१ मंसिर । विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेल सकिएसँगै कवाटरफाइनल समीकरण पूरा भएको हो। मंगलबार राति भएको खेलबाट स्वीट्जरल्यान्डमाथि जित निकाल्दै पोर्चुगल र स्पेनविरुद्ध विजयी हुँदै मोरक्को अन्तिम आठमा पुगेका हुन्। यी दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो। अन्तिम आठमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ।

कतार विश्वकप फुटबलमा यसअघि नै फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङ्ल्यान्ड, नेदरल्यान्ड्स अन्तिम आठमा प्रवेश गरिसकेका छन्। अब पहिलो क्वाटरफाइनल खेल शुक्रबार ब्राजिल र क्रोएसियाबीच हुनेछ। दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको प्रतिस्पर्धा हुनेछ। तेस्रो र चौंथो क्वाटरफाइनलको खेल शनिबार हुनेछ। शनिबारको पहिलो खेलमा फ्रान्स र इङ्ल्यान्ड तथा अन्तिम खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भोटेकोसी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu