ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : १५   बजे

काठमाडौं । सरकारले भोटेकोसी बाढीमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

बाढीबाट प्रभावित तथा घाइतेको उपचारलाई प्राथमिकतामा राख्दै मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज यस्तो निर्णय गरेको हो ।

घाइतेहरूको उपचारको आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई दिइएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना तथा सरकारी अस्पतालले समेत आवश्यक पूर्वतयारीसहित उपचार सेवा उपलब्ध गराउनेछन् ।

उपचारका लागि आवश्यक बजेट व्यवस्था

सरकारले बाढीमा परी घाइते भएका नागरिकको तत्काल उपचारका लागि आवश्यक बजेटको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका विभिन्न अस्पतालसँग समन्वय गरी घाइतेलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई आवश्यकता र अवस्थाअनुसार नजिकका अस्पताल तथा काठमाडौं उपत्यकाका ठूला अस्पतालमा उपचारको व्यवस्था मिलाइने बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो, भूकम्पले पनि भूमिका खेलेको हुनसक्ने

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Immigration Arrests Surge in July, Reaching Highest Monthly Total Since Trump’s Second Term

रसुवाका सांसद आचार्यको पीडा : ‘जाने बाटो छैन, क्षतिको अनुमान गर्न सक्ने अवस्था छैन’

Kremlin Confirms CIA Director’s Moscow Visit for Security Service Talks

गोरखाबाट गोसाइँकुण्ड गएका ३० यात्रु सवार गाडी बाढीले बगाएको सूचना : सांसद बुर्लाकोटी

भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो, भूकम्पले पनि भूमिका खेलेको हुनसक्ने

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu