ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित


ABC NEWS
१० भदौ २०८३, बुधबार   ३ : ४५   बजे

काठमाडौं । भोटेकोसी क्षेत्रमा आएको बाढीले त्रिशूली नदीमाथिका १९ वटा पुलमा क्षति पुर्‍याएको छ । बाढीका कारण करिब ४० किलोमिटर सडकसमेत क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको विस्तृत विवरण संकलन तथा क्षतिको आकलन गर्ने काम भइरहेको छ ।

बाढीका कारण केही सडकखण्ड तथा पुलमा आवागमन प्रभावित भएको छ । प्रभावित संरचनाको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार तत्काल मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइएको विभागले जनाएको छ ।

मर्मत तथा पुनःस्थापनाको काम सुरु

सडक विभागले क्षतिग्रस्त सडक तथा पुलको मर्मतसम्भारको काम सुरु गरिसकेको जनाएको छ ।

विभागका प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै क्षतिको विवरण संकलन गरिरहेका छन् । विस्तृत मूल्यांकनपछि पुनर्निर्माण तथा दीर्घकालीन मर्मतका लागि आवश्यक योजना अघि बढाइने बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

भोटेकोसी बाढीमा ९ जनाको मृत्यु, ४४ सुरक्षाकर्मी सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको प्रारम्भिक निष्कर्ष : भूकम्पपछि हिमपहिरो जाँदा रसुवामा विनाशकारी बाढी आएको आशंका

भोटेकोसी बाढीमा ९ जनाको मृत्यु, ४४ सुरक्षाकर्मी सम्पर्कविहीन

रसुवा बाढीमा नेपाली सेनाको व्यापक उद्धार : हेलिकोप्टरमार्फत ८८ जनालाई सुरक्षित स्थानमा सारियो

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रास्वपा सचिवालय बैठक आज, सरकार गठन र आगामी रणनीतिबारे छलफल हुने

रसुवा बाढीको असर : नुवाकोटको त्रिशूली परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu