ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले बागमतीमा छान्यो समानुपातिकका १४ सांसद, गोरखाका दिनेशचन्द्र पनि परे


एबीसी / संवाददाता
२४ मंसिर २०७९, शनिबार   ५ : १४   बजे

काठमाडौं, २४ मंसिर । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने बागमती प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले चयन गरेका १४ समानुपातिक सांसदमा ९ महिला र ५ जना पुरुष छन् । यो सूचीमा गोरखाका डा। दिनेशचन्द्र देवकोटा पनि रहेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन् ।

हेर्नुहोस् सूची

खसआर्य महिला

भारती पाठक, मकवानपुर
अप्सरा चापागाईँ घिमिरे, ललितपुर
मायाकुमारी कार्की, रामेछाप

खसआर्य पुरुष

डा। दिनेशचन्द्र देवकोटा, गोरखा
हरिप्रसाद सापकोटा, चितवन

आदिवासी जनजाति महिला

विन्दु श्रेष्ठ, काठमाडौं
माइली तामाङ, सिन्धुपाल्चोक
सुकमाया तामाङ, सिन्धुली
सकुन्तला श्रेष्ठ राजभण्डारी, भक्तपुर
उर्मिला सुनवार, दोलखा (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

आनन्दकुमार श्रेष्ठ, रामेछाप
ज्ञानबहादुर तामाङ, काठमाडौं
ठूला थामी, दोलखा (अल्पसंख्यक)

दलित

बालकुमारी विश्वकर्मा, चितवन

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu