ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०२२ अर्जेन्टिनाको कव्जामा, पेनाल्टी शुटआउटबाट अर्जेन्टिना विजयी


एबीसी / संवाददाता
३ पुस २०७९, आइतबार   ११ : ४३   बजे

 

काठमाडौं । कतारमा सम्पन्न फिफा विश्व कप २०२२ दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिाले जितेको छ । यस अघि सने १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । लगातार दुई दशक सम्मका महान खेलाडी लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले सन् २०१८ को विजेता फ्रान्सलाई पराजित गरेको हो ।
निर्धारित ९० मिनेटमा बरावरी भएपछि थपिएको अतिरिक्त समयमा समेत १–१ गोल भएपछि पनोल्टप्ी शुटआउटबाट निक्र्योल गरिएको थियाये ।
कतारको दोहा स्थिति लुसेल स्टेडियममा भएको फाइनल खेलमाको पहिलो २३ औं मिनेटमा कप्तान मेसीले पेनाल्टी सुटआउटमा पहिलो गोल गरेका थिए । लगत्तैखेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाले सुन्दर गोल गर्दा अर्जेन्टिना ० विरुद्ध २को अग्रतामा रहेको थियो ।
दोसैो हाफको ७९ औं मिनेट फ्रान्सका लागि स्ट्राइकर एम्वाप्पेले पहिलो गोल गरेका थिए । लगत्तै एकाइसौं मिनेटमा स्ट्राइकर एम्वाप्पेले अर्को गोल गर्दै बरावरी गरेका थिए ।
फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट हुने भएको छ।

खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा पनि दुवैले १–१ गोल फर्काका थिए।

यससँगै खेल पेनाल्टी सुटआउटमा गएको हो।
विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मैदानमा उत्रिएसँगै अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीले अर्को कीर्तिमान बनाएका छन्।

मेस्सीका नाममा विश्वकप फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान लेखिएको छ भने खेलको २३ औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै यस विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल भएका छन् ।

लुसैल स्टेडियममा सुरु भएको खेलमा मैदान टेक्नेबित्तिकै मेस्सी सर्वाधिक विश्वकप खेल्ने पहिलो खेलाडी हुन्।

मेस्सीले विश्वकपमा २६ औँ खेल खेलिरहेका छन्। यसअघि सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेलेका मेस्सीले जर्मनीका लोथार मथाउसको २५ खेलको कीर्तिमान बराबरी गरेका थिए।

पाँचौ विश्वकप खेलिरहेका मेस्सीले दोस्रो पटक विश्वकपको फाइनल खेलिरहेका छन्। लगातार पाँच विश्वकप खेल्ने मेस्सी छैटौँ खेलाडी हुन्।

यसअघि एन्टोनियो कार्बजल, लोथर मथाउस, राफ मार्केज, एन्डेस गार्डाडो र क्रिस्टियानो रोनाल्डोले पाँच विश्वकप खेलेका छन्।

पाँच विश्वकप खेलेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल मात्रै खेले। यो विश्वकप मेस्सी र रोनाल्डोका लागि नै अन्तिम हुने बताइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu