ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बत बाढी प्रभावितको राहत र उद्धारमा चिनियाँ राष्ट्रपति सीको निर्देशन


ABC NEWS
१० भदौ २०८३, बुधबार   २ : ३५   बजे

सिचुवान : चीनको सीमावर्ती क्षेत्रबाट आएको बाढीले नेपालतर्फ ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यमा लाग्न निर्देशन दिएका छन्। उहाँले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनर्स्थापना गर्न, साथै घाइतेहरूको तुरुन्तै उपचार गरी हताहत कम गर्न सक्दो प्रयास गर्न निर्देशन दिनुभएको छ।

राष्ट्रपति सीले अनुगमन तथा प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउन, वैज्ञानिक उद्धार प्रयासहरूलाई जोड दिन र दोस्रो प्रकोपहरू रोक्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन्। ‘हामी अहिले बाढी रोकथामको लागि एक महत्वपूर्ण समयमा छौं। सबै क्षेत्र र सम्बन्धित विभागहरूले सबै बाढी र आँधीबेहरी रोकथाम उपायहरू इमानदारीपूर्वक लागू गर्नुपर्छ, विभिन्न जोखिम र लुकेका खतराहरूको अनुसन्धान र सुधारलाई बलियो बनाउनुपर्छ, ठूला प्रकोप र दुर्घटनाहरूलाई दृढतापूर्वक रोक्नुपर्छ, र जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ,’ सीले दिएको निर्देशन सीआरआईले उधृत गरेको छ।

प्रधानमन्त्री ली छियाङको निर्देशन

त्यस्तै चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि निर्देशन जारी गर्दै बेपत्ता व्यक्ति र विपद् पीडितको संख्या द्रुत रूपमा प्रमाणित गर्न, उद्धार तथा राहत प्रयासहरू सञ्चालन गर्न सेनाहरू व्यवस्थित गर्न र जोखिममा परेका मानिसहरूलाई तुरुन्तै र व्यवस्थित रूपमा स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन्।

‘विदेश मन्त्रालयले सम्बन्धित देशहरूसँग सञ्चार र समन्वयलाई सुदृढ पार्नु पर्छ, तुरुन्तै स्थिति रिपोर्ट गर्नुपर्छ, र उद्धार कार्यलाई संयुक्त रूपमा र उचित रूपमा सम्हाल्नु पर्छ,’ प्रधानमन्त्री लीको निर्देशनमा भनिएको छ।

उपप्रधानमन्त्री झाङ गुओकिङको टोली घटनास्थलतर्फ

निर्देशनअनुसार उपप्रधानमन्त्री झाङ गुओकिङले उद्धार तथा राहत प्रयासहरूलाई मार्गदर्शन गर्न सम्बन्धित विभागका अधिकारीहरूलाई घटनास्थलतर्फ खटाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भोटेकोसी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भोटेकोसी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

रसुवा बाढी: २९ जनाको हवाई उद्धार

रसुवामा बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन

भोटेकोसी बाढीपछि खोज तथा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई आग्रह

भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu