ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५औँ महाधिवेशनमा शेखरलाई सभापति प्रस्ताव गर्ने गगन थापाको घोषणा, अब देउवा र थापा दल नेतामा भिड्ने


एबीसी / संवाददाता
५ पुस २०७९, मंगलबार   २ : ११   बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिको उमेदवार प्रस्ताव गर्ने घोषणा गरेका छन् ।
संसदीय दलको नेतामा डा. शेखरले महामन्त्री थापालाई उमेदवार प्रस्ताव गर्ने सहमतिपछि थापाले शेखरलाई अर्को महाधिवेशनमा पनि सभापतिको उमेद्वारका रुपमा सघाउने घोषणा गरेका हुन् । बसेरा होटेलमा जारी संस्थापनइतर पक्षको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले सदल नेता बनाउन शेखर दाजुले लगाएको गुन तिर्न मैले विर्सने छैन भन्ने घोषणा गरेका हुन् ।


“१५औँ महाधिवेशनमा सभापतिको उमेदवार प्रस्ताव गर्छु भनेर गगन थापाले भने ।
यस अघि कोइराला आफै दल नेताका रुपमा उमेद्वारी दिने पक्षमा थिए । संसस्थापन पक्षले भने पार्टी सभापछि शेरबहादुर देउवालाई नै अघि सारिसकेको छ । थापाको पक्षमा उपसभापति धनराज गुरुंग, महामन्त्री द्धय थापा र विश्वप्रकाश शर्मा तथा बरिष्ठ नेता शेखर कोइराला, जीवन परियार, चन्द्र भण्डारी, दिपक गिरि, लगायतका नेता उभिएका छन् भने देउवाको पक्षमा उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला लगायतका नेता उभिएका छन् । संसदीय दलमा देउवाले सहजै जित्ने सस्थापन पक्षले दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group