काठमाडौं ११ पुस । नयाँ सरकारमा सीके राउतको पार्टीबाट अब्दुल खाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।
जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टीबाट उपाध्यक्ष खाँ उद्योगमन्त्री बन्ने निर्णय भएको बताएका हुन् ।
उनले आफू सरकारमा नजाने बताए । मन्त्री बन्नलाई मेरो योग्यता पुगेको छैन, योग्य व्यक्तिलाई पठाएको छु,ु राउतले भने ।
प्रतिक्रिया दिनुहोस्