ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात राउण्ड गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ


abc tv
१८ पुस २०७९, सोमबार   १० : ००   बजे

काठमाडौं । भारतीय हतियारधारीहरु दक्षिण सीमा नाका हुँदै नेपाल प्रवेश गर्नबाट सुरक्षाकर्मीले रोकेका छन् । सुरक्षाका हिसावले संवेदनशील मानिएको सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी बल नेपालबाट खटिएका सुरक्षाकर्मीले हतियारधारीलाई नियन्त्रणमा लिएका हुन् ।

बाराको पचरौता नगरपालिका ४ स्थित बीओपीबाट खटिएको गस्ती टोलीले आइतबार साँझ साढे ६ बजे भारतको मोतियारी घर भएका एक व्यक्तिलाई सात राउण्ड गोलीसहितको पेस्तोल नियन्त्रणमा लिएका हुन् ।

मोतियारीका ४० वर्षीय चन्दन कुमारको साथबाट तीन गोली लोड रहेको पेस्तोल र चार राउण्ड थप गोलीसहित नियन्त्रणमा लिएको हो ।

उनको हाउभाउ शंकास्पद देखिएपछि उनलाई गस्ती टोलीले सोधपुछ गर्दै बडी सर्च गरेको थियो । उनको कम्मरमा पेस्तोल भेटिएपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu