ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाल देउवासँग, उनको विद्यार्थी संगठनबाट प्रचण्डसँग एकताको पहल गर्न आग्रह


ABC NEWS
२२ पुस २०७९, शुक्रबार   ७ : २४   बजे

 

काठमाडौ २२ पुस । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर वाम एकताको पहल गनै अनुरोध गरेको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार शुक्रबार प्रधानमन्त्रीसँग भएको भेटमा मुख्यत दुई विषयमा कुरा भए । ‘देशभरका सबै क्याम्पसमा स्ववियू चुनावको माग राख्यौं उहाँले सम्बन्धित पदाधिकारीलाई निर्देश गर्ने बचन दिनुभएको छ’ अनेरास्ववियूका अध्यक्ष पराजुलीले भने ।

साथसाथै वाम एकताको पहल लिइदिन समेत आफूहरुले प्रचण्डलाई आग्रह गरेको पराजुलीले बताए । ‘हामीले एकताको पहल लिइदिनुपर्‍यो भन्यौं । उहाँले माधव नेपाल र आफू एक ठाउँमा हुँदा कम्युनिस्ट आन्दोलन सरल ढंगले सशक्त भएर अगाडि बढ्ने बताउनुभयो’ अध्यक्ष पराजुलीले अनलाइनखबरसित भने ।

माधव नेपाल निकट अखिलका अध्यक्ष पराजुलीसहित महासचिव आरती लामा लगायतको टोलीले प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
त्यही बेला माधव नेपाल भने पूर्व प्रधानमन्त्री शेरबहादृुर देउवालाई भेट्न धुम्वाराही स्थित कुलचन्द्र गौतमको घरमा पुगेका छन् । नेपालले देउवालाई पुनः प्रधानमन्त्री बनाउन नपाएकोमा पीर मान्दै आएका छन् । देउवा बालुवाटारबाट गैतमको घर धुम्वाराही सरेका छन् । देउवाको बुढानिलकण्ठस्थित घरमा छोरा जयबीर देउवाको विवाह गर्ने भन्दै मर्मत सम्भारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

Nepal Rescuers Resume Efforts to Reach Workers Trapped in Hydropower Tunnels

Search And Rescue Underway At Trishuli-3 ‘B’ Hydropower Project

Nepal Flash Floods Claim Over 700 Lives, Rescue Efforts Continue

Nepal’s Land Reform Faces Challenges Beyond Ownership

Upper Mustang Authorities Increase Monitoring After Deadly Flooding In Neighboring Region

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu