ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे घनिभूत छलफल , दलको बैठक १ बजेमात्र


ABC NEWS
२६ पुस २०७९, मंगलबार   ११ : ०६   बजे

 

काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दावी गरिएको छ ।

धुम्बाराहीमा विहान भएको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डप्रति सकारात्मक धारणा बनाएको हो ।

बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘कांग्रेसले विश्वासको मत दिने सम्भावना छ। कार्यसम्पादन समिति बैठकले योबारे निर्णय गर्छ।’

केही बेर अघि संसदको ल्होत्से भवनमा नेकाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बस्ने भनिएकोमा दलको बैठक १ बजेका लागि सारिएको छ।
कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाले अब संसदीय दलको बैठक बिहान ११ बजे बस्ने जानकारी दिए। यसअघि आज बिहान ९ बजे बस्ने भनिएको थियो।तर धुम्बाराहीमा जारी पदाधिकारी बैठक लम्बिएका कारण कांग्रेसले संसदीय दलको बैठकको समय सारेको हो।

कांग्रेसमा वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा दुईमत छ। सोमबार प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका थिए।

सकारात्मक संकेत दिँदै देउवाले आज पदाधिकारी र संसदीय दलको बैठकबाट यस विषयमा निर्णय गर्ने बताएका थिए।

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय, प्रचण्डले देउवासँग पनि मत मागे

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu