ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद विघटन सही या गलत भन्ने इतिहास भैसक्यो : प्रचण्ड


ABC NEWS
२६ पुस २०७९, मंगलबार   ५ : ०३   बजे

 

काठमाडौं २६पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७७ र २०७८ मा भएको संसद विघटन अब इतिहासको विषय भएको बताएका छन् । उनले भने त्यो विषय अब सरोकारको विषय रहेन ।संसद बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले संसद विघटनका बारेमा शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल र चित्रबहादुर केसी सम्मले उठाएको सन्दर्भमा टिप्पणी गरेका हुन् ।संसद विघटन सही या गलत थियो भन्ने हाम्रो गठबन्धनको सरोकार होइन, प्रचण्डले भने, हामीले जतिबेला संविधनसभाबाट संविधान बनयौं। त्यसबेला विगतका विघटनका अनुभव पनि ख्याल गरेकै हो।

प्रधानमन्त्रीले आउने दिनमा सदनलाई सर्वोपरि बनाउने कुरामा सहमति नै रहेको पनि बताए। ‘०७२ को संविधान परिमार्जन नहुँदासम्मत त्यसैअनुसार अघि बढ्न तयार छौँ’ उनले भने, संविधानको भावनाभन्दा दायाँबायाँ गर्ने छुट हामीलाई छैन। अहिले हाम्रो सरकारलाई असाधारण समर्थनको अवस्था देखिएको छ। यो हाम्रा लागि चुनौती र अवसर दुवै हो।’ यसरी प्रचण्डले संसद विघटनको बारेमा सत्ता सझेदार दल एमाले अध्यक्ष ओलीले गरेको संसद विघटन सम्वन्धी दलिलका बारे बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu