ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये ११ विदेशी, ३ बालबालिका (नामसहित)


एबीसी न्यूज
१ माघ २०७९, आइतबार   १ : १०   बजे

काठमाडौं, १ माघ। पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।

विमानमा सवार यात्रुहरुको नामावलीः

नेपाली यात्रुः किसान आचार्य

निशान्त आचार्य

शालिगराम आचार्य

सडकात अलिमिया

पूर्ण बहादुर गुरुङ

जितेन्द्र बहादुर कुँवर

एलिना बन्ड्रो

अनिशा बानियाँ

स्लक भट्ट

निरा छन्त्याल

आशिमा गुरुङ

अनुशा गुरुङ

बेलमान गुरुङ

विजयकुमार गुरुङ

जीवनकला गुरुङ

माया गुरुङ

लक्कि गुरुङ

शिवकुमार गुरुङ

सिता गुरुङ

यमुना गुरुङ

यास्मिन गुरुङ

रविन हमाल

सन्जय जैसवाल

सोनु जैसवाल

रचना काफ्ले

सीता कुमारी खड्का

अनिल कुमार राजभार

भगवती कुँवर

अविशेक कुश्वाह

ओम माया गुरुङ

सुस्मा पाण्डे

हरि परियार

लक्ष्मी परियार

रिता परियार

अरुण पौडेल

लक्ष्मी पौडेल

प्रसिद्धि पौडेल

त्रिभुवन पौडेल

पोजन राना

सविना रायमाझी

राजन सापकोटा

अनिल शाही

संगिता शाही

जमुना शर्मा

विशाल शर्मा

युवराज शर्मा

मोहन श्रेष्ठ

डा. शोना दिवाकर

बन्दना सुनार

राजुसिंह ठकुरी

चुर्ण थापा

गणेश थापा

लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रु?

मेरोल लभ आयूरी ल्यागीन  भिक्टर ल्यागीन जेनितसन्डरा पालाभेकिनो भिक्टोरिया अतुनिना इलिना बण्डुरो रु अनकालुम क्रिघ्टोन एलेक्जेण्डर आइरिडोरे

शिशुहरु: कृष परियार प्रसिद्धी पौडेल आयुर्दि शर्मा बेबी शर्मा अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group