काठमाडौं १ माघ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन(एएनसी, एटीआ–७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एकरएकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका एअरलाइन्सले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्