ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा कुहिरो : विमान दुर्घटना भएको खोंचमा अँध्यारो हुँदा खोजी कार्यमा ढिलाइ


ABC NEWS
२ माघ २०७९, सोमबार   ८ : ०४   बजे

 

पोखरा २ माघ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको खोजी तथा उद्धार कार्यमा ढिलाइ हुने भएको छ। सोमवार विहानै देखि पोखरामा कुहिरो लागेकाले दुर्घटनास्थलमा अँध्यारो भएका कारण खोजी कार्यमा ढिलाइ भएको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताए ।

दुर्घटनामा परी निधन भएका ६९ जनाको शव फेला परे पनि अन्यको खोज तथा उद्धार कार्य बाँकी छ ।

विमानमा यात्रु र चालक दलका सदस्य गरी कूल ७२ जना रहेकामा ६३ शव संकलन भइसकेको छ भने ५ शव संकलन गर्न बाँकी छ । अन्य ४ जनालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रामदत्त जोशीले राति हल्का वर्षा भएको र अँध्यारोका कारण खोज उद्धार कार्य प्रभावित भएको बताए । ‘कुहिरो लागेको छ, खोंचमा अँध्यारो छ,’ उनले भने ।

रातभर सुरक्षाकर्मीको टोली घटनास्थल वरपर नै रहेको थियो । पहिचान भइसकेका शवलाई अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu