ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतका मुख्यन्यायाधीसले लिए पद तथा गोपनियताको सपथ


admin
११ माघ २०७४, बिहिबार   ४ : ३४   बजे

काठमाडौं, ११ माघ । उच्च अदालतका नवनियुक्त चार जना मुख्यन्यायाधीशहरुले बिहीबार पद तथा गोपनियतको सपथ लिनु भएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार उच्च अदालतका चार जना नवनियुक्त मुख्य न्यायाधीशहरु नहकुल सुवेदी, उदयप्रकाश चापागाँई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

नवनियुक्त मुख्य न्यायायाधीश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईंलाई उच्च अदालत जनकपुर, बस्याललाई उच्च अदालत दिपायल र पोखरेललाई उच्च अदालत, सुर्खेत पदस्थापन पनि गरिएको छ ।

यसअघि सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, चापागाईं उच्च अदालत जनकपुरको न्यायाधीश, बस्याल उच्च अदालत जनकपुर विरगंज इजलासको न्यायाधीश र पोखरेल उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधिश पदमा कार्यरत रहनु भएको थियो ।

न्याय परिषद्को पुस २० गते बसेको बैठकले चारै जनालाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो । सपथग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, सर्वोच्च अदालतका न्यायाधिशहरु, नेपाल बार एशोसिएसनका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा उच्च बाढी जोखिम : ४७ जिल्लाका साना नदीमा पनि सतर्कता

प्रधानमन्त्री शाहको आह्वान : मानव बेचबिखन रोक्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी र त्रिशूलीमा उच्च बाढी जोखिम : ४७ जिल्लाका साना नदीमा पनि सतर्कता

सञ्जय र कवीर सुरुङबाट निस्किए, रबिनाको आशा अझै बाँकी छ : ‘मेरो विजयलाई पनि खोजिदिनुस्’

तराईमा पहाडको सम्झना : सुखडमा गुञ्जिएको गौरा, पुस्तौँ पुरानो पहिचानको उत्सव

भोटेकोसी बाढीको कहर : १ हजार ३४४ शव भेटिए, ४ हजार ८८६ अझै बेपत्ता

प्रधानमन्त्री शाहको आह्वान : मानव बेचबिखन रोक्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu