काठमाडौं २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीसँगको भेटपछि सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन्
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय बांडफांट लगायतका विषयमा प्रधानमन्त्रीले छफल गरेको थिए ।
‘सभामुख र राष्ट्रिपतिका विषयमा के हुन्छ’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल छ ।’
मंगलबार ४ बजे प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासका मत दिने कांग्रेस सहतिको सर्वदलीय (१० दल) को बबैठक आह्वान गरेका छन् बैठक संसद भवन बानेश्वरमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्