ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी समाचारले रास्वपामा खलबली, डा. तोसिमालाई राज्यमन्त्री बनाउन रबि बाध्य भए


ABC NEWS
३ माघ २०७९, मंगलबार   ११ : ५४   बजे

काठमाडौं ३ माघ । सत्ता गठबन्धन दलका तर्फबाट मन्त्रिपरिषदलाई पूर्णता दिन सोमबार भएको साझेदार दलको बैठकमा रास्वापा सभापति रवि लामिछानेले आफू अनुकूलका व्यक्ति मन्त्री बनाउने गरी मन्त्रालय मागे । उनले प्रत्यक्षमा निर्वाचित र सक्ष्म महिलालाई रोक्न नै शिक्षा र श्रम रोजगार मन्त्रालय मागे । मंगलबार विहान एबीसीले रास्वपाका सबै मन्त्री उच्च जातयि पुरुष मात्र महिलालाई दोस्रो दर्जा भन्ने समाचारले रास्वपा संसदीय दलमा हंगामा मच्चियो ।

स्रोतका अनुसार अन्तिममा उनले डा. तोसिमा कार्कीलाई अर्को दलको मन्त्री भएका मन्त्रालयमा लगेर राज्यमन्त्रीका रुपमा नियुक्त गर्न बाध्य भए । रविले मनिष झालाई रोक्न युवा खेलकुद छाड् भने सोवितालाई रोक्न कानुन मन्त्रालय छाडेर शिक्षा मन्त्रलाय लिएका छन् । स्वार्थ बाझिने उनको पकेट उपसभापतिलाई मन्त्री बनाउन श्रम रोजगार मन्त्रालय लिएका छन् ।

मन्त्री पदको सपथ खाने बेलासम्म ढा. तोसिमा कार्कीको पद के हुने निश्चित छैन । अहिले उनलाई स्वास्थ्य राज्य मन्त्री भनिएको छ । स्वास्थ्य मन्त्रीमा एमालेका पदम गिरीले सपथ खांदैछन् ।

राप्रपा र रास्वपा एउटै सिक्काका दुई पाटा,महिलालाई दोस्रो दर्जा, मन्त्री सबै उच्च जातिय पुरुष

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu