ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रोयसिया हिडेका २१ जनासित ५१ हजार युरो बरामद, मेनपावर सञ्चालकसहित २२ जना पक्राउ


abc tv
३ माघ २०७९, मंगलबार   ९ : ३१   बजे

काठमाडौं । एउटै म्यानपावर कम्पनीबाट क्रोयसिया जान लागेका २१ तथा एक जना म्यानपावर सञ्चालकसहित २२ जना नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।

उनीहरूको साथबाट ५१ हजारभन्दा बढी युरो पनि बरामद भएको छ।

विमानस्थल सुरक्षा प्रहरीका प्रवक्ता दिपेन्द्र केसीका अनुसार मंगलबार राति १ बजे सुरक्षा चेकजाँचका क्रममा उनीहरूको साथबाट ५१ हजार ३५० युरो रकम बरामद भएको हो।

जनशक्ति इन्टरनेशनल सर्भिस प्रालि बसुन्धुराबाट क्रोयसिया जान भनी हिँडेका २१ जनाको साथमा उक्त रकम भेटिएको थियो।

वर्किङ भिषामा उनीहरू क्रोयसिया जान लागेका थिए। म्यानपावर सञ्चालक पदमबहादुर विक पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू फ्लाई दुबईको जहाजबाट विदेश जान लागेका थिए। सामान्यतया डलर कारोवार गर्दा बैकिङ सिष्टमबाट गर्नुपर्ने हुन्छ।

उनीहरूले झोलामै युरो डलर बोकेका थिए। पक्राउ परेका उनीहरूले उक्त युरो क्रोयसिया पुगेपछि अन्य व्यक्तिलाई दिन भनेर अह्राएको जानकारी दिएका छन्।

उनीहरूको भिसा भने कानुनअनुसार नै भएको प्रवक्ता केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group