ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्री मन्त्री किराँतीको विमानस्थलमा फोटो टाँसेका र राम्रो म्युजिकसहित सफा शौचालय बनाउन निर्देशन


ABC NEWS
५ माघ २०७९, बिहिबार   १० : ०६   बजे

 

काठमाडौं ५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै त्यहाँको सरसफाईको बारेमा चासो राखेका छन् ।

बिहीबार बिहान मन्त्री किरांतीले काठमाडौंस्थित त्रिभुवन अन्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका हुन्।

मन्त्रीले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत सुविधान राख्न विमनस्थलका अधिकारीहरुलाई निर्देशन दिए ।

‘अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र छिरेको मान्छेले जीन्दगीभर सम्झिन्छ। राम्रो गीत बजेको शौचालय र राम्रा दृश्य (फोटो) देखिने शौचालयमा क्या गज्जव भन्ने हुनुपर्दछ ,’ मन्त्री किराँतीले भने, ‘शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ, कर्मचारकिो कामअनुसार ड्रेस पनि भएन।’

विमानस्थलको शौचालयले बाहिरी दुनियालाई त्यो देशका बारेमा सन्देश दिने उनको भनाइ थियो। विमानस्थलको शौचालय हेरेर स्थानीय तहले पनि राम्रो शौचालय बनाउन सक्ने उनले बताए। स्थानीय तहका प्रमुख तथा उपप्रमुख विमानस्थल आउँदा सफा शौचालय देख्ने र आफ्नो ठाउँमा पनि त्यस्तै शौचालय बनाउने उनको भनाइ थियो।

मन्त्री किराँतीले शौचालय सफा अभियान सुरू गर्न लागिएको बताएका छन्। विद्युतीय भर्‍याङबारे एक भिडिओ भाइरल भएको भन्दै उनले भने, ‘फेरि यस्तो नहोस्।’

उनले नीतिगत समस्या परे आफूले समाधान गर्न पहल गर्ने पनि बताए। उनले यात्रुका झोलाहरू हराउने र कैंचीले काट्नेजस्ता गुनासासमेत सुनिने गरेको बताएका थिए। ‘टेपले किन सुटकेस बाँध्ने रहेट भनेको त चोरिन्छ भनेर पो रहेछ,’ उनले भने।

मन्त्री किरांतीले नेपालका विमानस्थललाई कमजोर सुरक्षाका दृष्टिले किन हेरिन्छ भन्नेबारेको विवरण आफूलाई चाहिएको विमानस्थ्लका अधिकारीहरुसंग मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group