ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवको उम्मेद्वारी


ABC NEWS
६ माघ २०७९, शुक्रबार   १२ : ५६   बजे

 

काठमाडौं ६ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको संसदीय दलको कार्यसमिति बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी एक नेता निकट स्रोतले समानुपातिक सांसद यादवलाई उपसभामुखको उम्मेदवार बनाउने सम्भावना रहेको जानकारी दिएको छ।

बैठकमा सहभागी राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले भने निर्णय भइनसकेको प्रतिक्रिया दिए।

‘दिउँसो २ बजेपछि निर्णयमा पुग्छौं,’ उनले नेपालखबरसँग भने, ‘अहिले निर्णय भइसकेको छैन।’

मुख्य ससचेतक रमेश लेखकले पनि उपसभामुखको उम्मेदवारका विषयमा निर्णय भइनसकेको बताए।

‘उपसभामुखको उम्मेदवारका लागि अरु पार्टीसँग पनि छलफल गरिराखेका छौं,’ बैठकपछि मुख्य सचेतक लेखकले भने, ‘एक डेढ बजेभित्र तय गर्छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group