काठमाडौं। नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आएर ओहदाको प्रमाण पत्र बुझाए लगत्तै सवै दलका प्रमुख नेताहरु र नवनियुक्त मन्त्रीहरुलाई भेट्ने अभियानलाई तीव्र पारेका छन् । छिमेकी अर्को देश भारतका राजदूत नवीन श्रीवास्तवले पनि नवनिर्वाचित प्रधानमन्त्री देखि मन्त्रीहरुसम्मलाई भेट्ने अभियानि चिनिया राजदूतले जस्तै गरी अघि बढाएका छन्। उनीहरुले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र अन्य साना दलका नेताहरु देखि मन्त्रीसम्म ले दैनिक भेटिरहेका तस्वीर र माचार सार्वजनिक भइरहेका छन् ।
यो दौडमा अमेरिकी राजदूत पनि पछि पछि लागेर पछ्याइरहेका छन् ।
‘शनिबार मात्रै चिनिया राजदूले नेका सभापति देउवा र राजदूत सोङबीच भेटवार्ता गरेका छन् । भेटमा राजदूत चेनले दुई देश तथा दुई पार्टीको बीचमा दुई पक्षको बीचमा गहिरो कुराकानी भएको बताएका छन् ।
जनवरी २०, मैले नेपाल काँग्रसका सभापति सम्माननीय शेरबहादुर देउवासँग भेटघाट गरेको छु। हामीले २ देश तथा २ पार्टी बीचका सम्बन्ध बारेमा आदान-प्रदान गरेका छौँ।
Translate Tweet
पुस २४ गते नेपाल आइपुगेका राजदूत चेनले अहिले विभिन्न दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् । हिजै उनले उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई समेत भेटेका थिए ।
‘जनवरी २० तारिख, मैले परराष्ट्रमन्त्री सम्मनीय डा. विमला राई पौड्यालज्यूसँग भेटघाट गरेको छु। हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौँ। सोही दिनमा मैले परराष्ट्र सचिव भरतराज पौड्यालज्यूसँग पनि भेटेको छु’
जनवरी २० तारिख, मैले उपप्रधानमन्त्री तथा अर्थमन्त्री सम्मनीय विष्णुप्रसाद पौडेलज्यूसँग भेटघाट गरेको छु। हामीले द्विपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छौँ।
जनवरी १८ तारिख, मैले नेकपा (एमाले)का अध्यक्ष सम्मनीय केपी ओलीज्यूसँग भेटघाट गरेको छु। हामीले २ देश तथा २ पार्टी बीचका सम्बन्ध बारेमा गहिरो आदान-प्रदान गरेका छौँ।
On Jan 18, I had a courtesy call on Rt. Hon. Mr. Ganesh Prasad Timilsina, Chairman of National Assembly of Nepal. We exchanged views on bilateral relations, and cooperation between Legislatures of China and Nepal.
Today, I am honored to pay a courtesy call on Rt. Hon. Prime Minister Mr. Prachanda, expressed my deep grief over the air crash in Pokhara. I also exchanged views on bilateral relations and cooperations with Mr. Prime Minister.
अर्थ मन्त्रालयमा गएर अर्थ मन्त्री पौडेललाई भेटेका राजदूत चेनले द्वीपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरुको विषयमा छलफल गरेको जनाएका छन् ।
त्यससैगरी उनले नवनियुक्त परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई समेत भेटेका छन् ।
भारती राजदूत श्रीवास्तवले पनि परराष्ट्रमन्त्री, पर्यटन मन्त्री र उद्योगमन्त्रीसँग भेट वार्ता गरेका छन् ।
नेपालकालागि भारतीय राजदूत नविन श्रीवास्तवद्वारा भेटवार्ता
Ambassador of the United States to Nepal, H.E. Mr. Dean R. Thompson paid a courtesy call on Rt. Hon.
क. प्रचण्ड / Comrade Prachanda today. During the meeting, they exchanged views on further deepening the bilateral relations between the two countries.
नेपालका लागि भारतका राजदूत महामहिम श्री नवीन श्रीवास्तवले हामीलाई मन्त्रालयमा हिजो भेटवार्ता गर्नु हुँदा मन्त्रालयका सचिव ज्यू र परराष्ट्र मन्त्रालयबाट खटिएका अधिकृत पनि हुनुहुन्थ्यो । मित्र राष्ट्रका प्रतिनिधिहरू र प्रतिनिधि मण्डलहरुसंग औपचारिक भेट गर्दा मन्त्रालयका सचिव ज्यू र परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्यरुपमा राखिने निति हाम्रो छ ।
शिष्टाचार भेटवार्ता गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : रासस
H E Mr Naveen Srivastava, Ambassador of India paid a courtesy call on Hon’ble Foreign Minister Dr
today. The Ambassador handed over a letter of congratulations from the Indian External Affairs Minister
to the Foreign Minister.
प्रतिक्रिया दिनुहोस्