ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह म्याराथन भोलि, सबै तयारी पुरा


रेशम अधिकारी
१३ माघ २०७९, शुक्रबार   ९ : २७   बजे

रुपन्देही, माघ १३। रुपन्देहीको देवदहमा हुने छैठौं म्याराथन दौड प्रतियोगिताको तयारी पुरा भएको छ। लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा भोलि हुने देवदह म्याराथनको तयारी पूरा भएको संस्थाका अध्यक्ष राहुल देव सापकोटाले बताए ।

आर्थिक व्यवस्थापन, ब्यानर, प्रचारप्रसार तथा अतिथि आमन्त्रण लगायतका सम्पूर्ण काम पुरा भएको जानकारी दिंदै अध्यक्ष सापकोटाले देशभरका धावकले उत्साहजनक रुपमा नाम दर्ता गरिरहेको र भोलि प्रतियोगिता सुरुहूनु अघिसम्म नै दर्ता खुल्ला रहने बताए। विभिन्न ठाउमा स्टल राखेर र अनलाईनबाट समेत धावकको नाम दर्ता गर्दै आएको आयोजकले प्रतियोगीको संख्या बढ्ने अपेक्षा गरेको छ । ‘हाम्रो तयारी पुरा भएको छ। भोलि देशभरका प्रतियोगीहरुले देवदह चिन्ने र घुम्ने अवसर पाउनु हुनेछ´ आयोजक लियो क्लबका अध्यक्ष सापकोटाले भने ।

देवदह म्याराथनमा जुनसुकै उमेर समुहले भागलिन सक्ने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu