ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी दलले काँग्रेसमोह त्याग्नु पर्छ : मातृका यादव


एबीसी न्यूज
१२ माघ २०७४, शुक्रबार   २ : ४७   बजे

सप्तरी, १२ माघ । माओवादी केन्द्रका कार्यालय सदस्य तथा प्रदेश नं. २ का इन्चार्ज मातृका यादवले मधेशी दलले काँग्रेसमोह त्यागे मात्र मधेशी जनताको कल्याण हुने बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश २ का इन्चार्ज यादवले बाम गठबन्धन मात्र मधेशको समस्या समाधान गर्न सक्षम रहेको दाबी गर्नुभयो ।


उहाँले मधेशी जनतामा अहिलेसम्म चेतनाको अभाव रहेको भन्दै मधेशवादी दलहरुको अदुरदर्शिताका कारण मधेशी जनताहरु के हो भन्ने मधेशी नेताहरु स्पष्ट नरहेको आरोप समेत लगाउनुभयो । इन्चार्ज यादवले बामगठबन्धनमा मधेश बारे विचार रहेको तर मधेशी जनताको भावनासँग आत्मसाथ नभइरहेकोप्रति चिन्ता समेत व्यक्त गर्नुभयो ।

जनताले बाम गठबन्धनलाई स्थायी सरकार बनाउने जनमत दिएको भन्दै यादवले संविधान संशोधन बाम गठबन्धनको सरकारले मात्र गर्ने जिकिर समेत गर्नुभयो ।
उहाँले मधेश पहाडसँग र पहाड मधेशसँग मिल्नुको विकल्प नरहेको भन्दै अनि मात्र मुलुककको समृद्ध विकास हुने धारणा राख्नुभयो । उहाँले अब बन्ने स्थायी बाम गठबन्धनको सरकारले मुलुकको समृद्ध विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले माओवादी केन्द्र र नेकपा एमाले एक अर्कामा विलय नभएर दुबै पार्टीबीच एकता हुने बताउनुभयो ।

एबीसी रिर्पोटर नवीनकुमार गुप्ता

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Media Groups Sue Trump Over Paid Access to Social Media Posts

Former SPLC Intelligence Director Charged With Fraud

China’s New Energy Vehicle Sales Surpass 60% of Market Share in July

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र कुवेती दिनार घट्दा अस्ट्रेलियन डलर बढ्यो

Two Pilots Killed As Army Apache Helicopter Crashes In Texas, Ignites Wildfire

Brazil Suspends Discord Livestreaming Following Teen Suicide

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu