ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यावधि समीक्षा गर्दा बजेट २ खर्ब ४४ अर्बले घट्यो (समीक्षाको पूर्णपाठ)


ABC NEWS
२९ माघ २०७९, आइतबार   ४ : ५३   बजे

 

काठमाडौं २९ माघ । सरकारले मध्यावधि आर्थिक समीक्षा सार्वजनिक गरेको छ । १७ खर्ब ९३ अर्ब विनियोजन गरे पनि मध्यावधि समीक्षामार्फत आकार २ खर्ब ४४ अर्बले घटाइएको हो।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले १४ प्रतिशतले बजेटको आकार घटाएको संसदलाई जानकारी दिएका हुन्।

यसअनुसार कुल बजेट आकार १५ खर्ब ४९ अर्ब रुपैयाँमा घटाइएको हो।

‘चालू खर्चतर्फ ११ अर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान छ’, मन्त्री पौडेलले भने। जुन सुरु विनियोजनको ८६।३७ प्रतिशत मात्र हो।

त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन गरिएकोमा सरकारले ३ खर्ब १३ अर्ब ८५ करोड मात्र हुने संशोधित अनुमान गरेको छ। यो भनेको सुरु विनियोजनको ८२।५१ प्रतिशत हो।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड विनियोजन गरिएकामा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान गरेको पौडेलले उल्लेख गरे। जुन सुरु विनियोजनको ९३।०५ प्रतिशत हो।

 

अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षको ६ महिनामा २४.८ प्रतिशतले राजश्व कमी आएको बताएका हुन्।

पुससम्म ६ खर्ब ५१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ खर्ब ९० अर्ब रुपैयाँ मात्रै राजश्व संकलन भएको हो। गत आर्थिक वर्षको तुलनमा १५ प्रतिशतले राजश्व घटेको छ।

‘राजश्व संकलनमा यस्तो प्रकारको नकरात्मक वृद्धिदर आर्थिक वर्ष २०२४÷०२५ पछि पहिलो पटक हुन पुगेको छ,’ मन्त्री पौडेलले संसदलाई सम्बोधन गर्दै भनेका छन्।

समीक्षा अवधिमा वैदेशिक अनुदान ७ अर्ब २१ करोड, वैदेशिक ऋण २८ अर्ब ५७ करोड र आन्तरिक ऋण ३० अर्ब परिचालन गरिसकेको छ।

मध्यावधि समीक्षाको पूर्णपाठ

1676196449_अर्धवार्षिक-समिक्षा-2079_80_10_29_2_45-Final

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu